काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताएका छन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। घिसिङले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन्। उनलाई
काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि
काठमाडौँ । काठमाडौँ नेपाल रेल्वे कम्पनीका महापबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्। सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टिकरण सोधेको थियो। रेल सञ्चालनका लागि गर्नुपर्ने
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्। प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्नियुक्त भएका कुलमान घिसिङले आज नै पदबहाली गर्ने भएको छन्। बुधबार प्रधानमन्त्री कार्यालयबाट नियुक्त पत्र लिएपश्चात पदबहाली गर्न
काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको हो। मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएकोप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका
काठमाडौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ।बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफू फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले अदालतको परामादेशबाट नभई जनादेशबाट फेरि प्रधानमन्त्री
काठमाडौँ । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी ओली राजनेता ठहरिएको दाबी गरेका छन्। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता भट्टराईले ओली राजनेता
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन्
काठमाडौँ । सरकारले विभिन्न महत्त्वपूर्ण मन्त्रालय र निकायका १० सचिवको सरुवा गरेको छ। शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रो पटक सचिवको सरुवा गरेको हो। सोमबार
काठमाडौँ । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो। बैठकले विधान संशोधनका लागि
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपा पार्टीको अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ। आयोगले जसपा पार्टी आधिकारिकताको विवादमा उपेन्द्र यादवको पक्षमा उभिएका ३५
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौँ जारी छ। पार्टीको महाधिवेशन र मन्त्रिपरिषद् विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न
काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ। दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी समिति बैठक बसेको हो।
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन सार्ने तयारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। महाधिवेशन समयमा नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा देउवाले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री देउवासहित
काठमाडौँ । नेकपा एमालेको दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। सोमबार बोलाइएको स्थायी र केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा उनीहरुबीच पार्टी केन्द्रीय कार्यालय थापाथलीमा छलफल