आइतबार, भाद्र २८ गते २०८३
images

बुन्डेसलिगा : डर्टमण्ड दोस्रो खेलमा पराजित

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 300
    SHARES
  • बुन्डेसलिगा : डर्टमण्ड दोस्रो खेलमा पराजित

    एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा उपाधिको दाबेदार टोली बोरुसिया डर्टमण्ड पराजित भएको छ। शनिबार राति भएको लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली फ्रेईवर्गसँग दुई एक गोलले पारजित भएको हो । खेलमा घरेलु टोलीको लागि भिन्सिजो ग्रिफोले र रोलान्ड सालाईले गरे । यता पाहुना टोली डर्टमण्डले अर्को गोल उपहार स्वरुप पाएको थियो । घरेलु टोलीका यान्रिक किटेलले आत्मघाती गोल गरेका थिए । 

    images

    पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा थप एक गोल गरेको थियो । जारी खेलको छैटौ मिनेटमै ग्रिफोलेको गोलमा अग्रता बनाएको फ्रेईवर्गले दोस्रो हाफमा पनि शानदार प्रदर्शन गरेको थियो । 

    उक्त जित सँगै फ्रेईवर्गले पहिलो जित निकाल्दै ४ अंक बनाएको छ । यता पराजित डर्टमण्डको बने २ खेलबाट ३ अंक रहेको छ । 
     
    अन्य खेलको नतिजा
    फ्रै्रकफर्ट भर्सेस अग्सबर्ग (०-०)
    हेर्थाे भर्सेस वोल्फ्बर्ग (१-२)

    images