शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण गोटबनौली युथले आयोजना गर्ने

एक्सप्रेस पाना
आषाढ १२, २०७९ आइतबार
  • 538
    SHARES
  • गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण गोटबनौली युथले आयोजना गर्ने

    असार १२ काठमाडौं । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण गोटबनौली युथ द्वारा आयोजना गर्ने भएको छ ।

    images

    महोत्तरी जिल्लाको रामगोपालपुरको युवाहरुलाई क्रिकेटमा प्रोत्साहन गर्न र भविष्यमा राष्ट्रिय खेलाडीको उदय गर्न यस प्रतियोगीताको मुख्य  उद्धस्य रहेको जानकारी प्रतियोगिता संयोजक अभिषेक यादव (बिबेक)ले  जानकारी दिए ।

    आईतबार प्रतियोगिता संयोजक अभिषेक यादव र  रामगोपालपुर नगरपालिकाका मेयर राम दुलार शाह बीच भेटघाट सम्पन्न भएर प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने र रामगोपालपुर नगरपालिकाले यस प्रतियोगितालाई साथ दिने प्रतिबद्दता मेयर राम दुलार शाहले  जानकारी दिए ।

    images

    प्रतियोगिताको मिति टिम सहभागिताको सम्पूर्ण जानकारी छिटै पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रतियोगिता संयोजक अभिषेक यादवले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट