शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ताकुमी मिनामिनो मोनाकोमा

एक्सप्रेस पाना
आषाढ १५, २०७९ बुधबार
  • 387
    SHARES
  • ताकुमी मिनामिनो मोनाकोमा

    एजेन्सी । जापनिज फरवार्ड ताकुमी मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्ध भएका छन् ।  

    images

    टाकुमी मिनामिनोले साढे दुई बर्ष लिभरपुलको बसाइँ बिटमार्दै मोनाको पुगेका हुन् । उनलाई मोनाकोले मुख्य फरवार्डको रुपमा १५ मिलियनमा भित्राएको हो । 

    उनले लिभरपुलका लागि ५५ खेल खेल्दै १४ गोल गरेका थिए । भने एक प्रिमियर लिगको उपाधि समेत जितेका थिए । 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल