शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हालान्डले पाए सिटीमा ९ नम्बरको जर्सी

एक्सप्रेस पाना
आषाढ २७, २०७९ सोमबार
  • 408
    SHARES
  • हालान्डले पाए सिटीमा ९ नम्बरको जर्सी

    एजेन्सी । नर्वेका युवा फरवार्ड एर्लिङ हालान्डले म्यानचेस्टर सिटीमा ९ नम्बरको जर्सी लगाउने भएका छन् । यस अघि सिटीमा उक्त नम्बरको जर्सी ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले लगाउने गरेका थिए । तर अहिले उनी आर्सनलमा गएका छ ।

    images

    केही समय अघि मात्रै सिटीमा आएका उनलाई शनिबार दिउँसो आधिकारिक रुपमा सिटीले आफ्नो स्ट्राइकरलाई ९ नम्बर प्रदान गरेको भिडियो सोशल मिडियामा पोस्ट गर्को थियो । 

    सिटीले हालान्डलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ६० मिलियन युरोमा अनुबन्धन गरेको थियो । नर्वेजियन फरवार्ड जस्तो देखिन्छ जुन पेप गार्डियोला सर्जियो अग्युरोको प्रस्थान पछि हताशको रुपमा देखिएका छन्  ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल