शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नानी मेलबर्न भिक्टोरीमा

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 495
    SHARES
  • नानी मेलबर्न भिक्टोरीमा

    एजेन्सी । पोचुर्गलका युरोकप विजेता फरवार्ड नानी मेलबर्न भिक्टोरीमा अनुबन्धन भएका छन् ।

    images

    उनलाई अष्ट्रेलियन ए लिग क्लब मेलबर्नले मंगलबार अनुबन्ध गरिएको जनाएको छ । पोर्चुगलका पूर्व स्टार नानी २०२२/२३ को सिजनका लागि अनुबन्धित भएका हुन् ।

    पोचुगललाई २०१६ मा युरोकप जिताएका नानीले देशका लागि १ सय १२ खेलमा २४ गोल गरेका थिए । उनले म्यान्चेष्टर युनाइटेडबाट च्याम्पियन्स लिग पनि जितेका थिए । नानीले पछिल्लो सिजन इटालियन सिरी बी क्लब भेनेजियाबाट खेलेका थिए ।

    images

    नानीले युनाईटेडबाट २००७ देखि २०१५ सम्म खेलेका थिए । युनाईटेडका लागि नानीले १ सय ४७ खेल २५ गोल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल