काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । आजको वैठकपछि कार्यदलका सदस्यले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । आजको वैठक निकै लामो, सौहार्द र सघन भयो ।
सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । ।
.jpg)

