शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डोलाई ३०० मिलियन युरोको प्रस्ताव

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 370
    SHARES
  • रोनाल्डोलाई ३०० मिलियन युरोको प्रस्ताव

    एजेन्सी । पोचुर्गलका भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको एक क्लबले अनुबन्ध गर्न ठूलो रकमको प्रस्ताव गरेको छ ।

    images

    पछिल्लो समय क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड छोड्ने इच्छा प्रकट गरेका छन् । पोर्चुगिज सुपरस्टार युरोपका विभिन्न क्लबहरूसँग जोडिएको चेल्सी, बायर्न, पिएसजी, रोम, बार्सिलोना जस्ता ठूला क्लबले भित्र्याउन चाहेका छन् यद्यपि, यी मध्ये कुनै पनि क्लबहरू आधिकारिक प्रस्ताव गरेका छैनन् । 

    रोनाल्डोलाई साउदी अरेबियामा दुई सिजनका लागि ३०० मिलियन युरोको प्रस्ताव आएको सिएनएन पोर्चुगलले दाबी गरेको छ । परिचय नखुलाइएको एक अरबी क्लबले रोनाल्डोलाई फुटबलको इतिहासकै सबैभन्दा ठूलो प्रस्ताव गरेको सिएनएनले दाबी गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo