शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिबियाद्वारा नेपाल सामू २ सय रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
आषाढ ३२, २०७९ शनिबार
  • 407
    SHARES
  • नामिबियाद्वारा नेपाल सामू २ सय रनको विजयी लक्ष्य

    आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले नेपाललाई २ सय रनको मध्यम लक्ष्य दिएको छ ।

    images

    कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो ।

    नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

    images

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट