शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला साफ एक साता पछि सर्यो

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 351
    SHARES
  • महिला साफ एक साता पछि सर्यो

    साउन २ काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप एक साताका लागि पछि सरेको छ ।

    images

    दक्षिण एसियाली फुटबल महासंघ साफले महिला साफ एक  साताको लागि स्थगित भएको जानकारी गराउँदै सहभागी टोलीलाई पत्राचार गरेको छ ।

    भारतको गोकुलम केरला एफसीले एएफसी महिला क्लब प्रतियोगितामा खेल्ने तय भएकाले प्रतियोगिता स्थगित भएको छ । अब महिला सफा च्याम्पियनसिप भदौ २१ देखि अक्टोबर ३ सम्म हुनेछ । यसअघि साफ च्याम्पियनसिप अगस्ट १३ देखि २५ सम्म हुने तय भएको थियो ।

    images

    बंगलादेशको ढाकामा बसेको साफ च्याम्पियनसिपको बैठकले नेपालमा साफ च्याम्पियनसिप गर्ने निर्णय गरेको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल