शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ यू-२० च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 335
    SHARES
  • साफ यू-२० च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

    साउन २ काठमाडौं । भारतमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको अन्तिम टुंगो लागेको छ ।

    images

    मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि आफ्नो टोली घोषणा गरेका छन् ।

    नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।

    images

    अन्तिम टोली:
    गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
    डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
    मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान
    फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी

  • सम्बन्धित विषय:

  • # फुटबल