एजेन्सी । स्वीडेनका भेट्रान्स फरवार्ड इब्राहिमोभिक जाल्टनले इटालिय सिरी ए फुटबल क्लब एसी मिलानसँगको सम्झौता जून २०२३ सम्म विस्तार गरेका छन् ।
बढ्दो उमेरका बावजुद सान सिरोमा पछिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । ४० बर्षीया फरवार्ड जाल्डनले गत सिजन कुल २३ सिरी ए खेलहरूमा कुल आठ गोल र तीन असिस्टहरू योगदान गरेका थिए ।



