शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मोरिन्होले खोपे नयाँ ट्याटू

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 383
    SHARES
  • मोरिन्होले खोपे नयाँ ट्याटू

    एजेन्सी । लेजेन्डरी पोर्चुगाली प्रशिक्षक जोसे मोरिन्होले च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेको आफ्नो उपलब्धिको उत्सव मनाउँदै नयाँ ट्याटु खोसेको खुलासा गरेका छन् । पोर्चुगिज प्रशिक्षकले यसलाई इन्स्टाग्राममा पोस्ट गरे हुन् ।

    images

    माउरिन्होको नेतृत्वमा रोमाले गत सिजन युरोपा कन्फरेन्स लिग जितेको थियो । उनको पहिलो युरोपेली उपाधि सन् २००२/०३ सिजनमा पोर्टोका लागि युइएफए कप जितेको थियो । त्यही टोलीले अर्को वर्ष च्याम्पियन्स लिग जिताएका थिए । 

  • सम्बन्धित विषय:

  • # फुटबल