शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युभेन्टसका डि लेग्ट बार्यनमा

एक्सप्रेस पाना
श्रावण ४, २०७९ बुधबार
  • 317
    SHARES
  • युभेन्टसका डि लेग्ट बार्यनमा

    एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा रक्षक जर्मन बुन्डेस लिगा च्याम्पियन क्लब बार्यन म्युनिखमा अनुबन्धित भएका छन् । डच डिफेन्डर म्याथ्थिज डि लेग्टलाई बार्यनले ६७ मिलियन युरोमा भित्र्याएको जनाएको छ । यो सँगै उनलाई ५ बर्षको लागि अनुबन्धन गरेको हो । उक्त सम्झौता सँगै लिट अब २०२७ सम्म बायर्नमा रहने भएका छन् । 

    images

    यस अघि उनि सन् २०१९ मा आयाक्सबाट युभेन्टसमा ८६ मिलियन युरोमा अनुबन्ध्ति भएका थिए । उनले युभेन्टसबाट सिरी ए, कोपा इटालिया, सुपर कोपा इटालियन एक एक पट जितेका थिए । कुल ११७ खेलमा सहभागि रहेका उनले ८ गोल गरेका थिए भने ३ गोलको लागि पास उपलब्ध गराएका थिए । 

  • सम्बन्धित विषय:

  • # फुटबल