शनिबार, आश्विन २४ गते २०८३
images

अभिषेक यादवको अध्यक्षतमा पोखरा विश्वविद्यालय क्रकेट क्लबको नयाँ कार्य समिति चयन

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 422
    SHARES
  • अभिषेक यादवको अध्यक्षतमा पोखरा विश्वविद्यालय क्रकेट क्लबको नयाँ कार्य समिति चयन

    पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा ,सचिवमा जगदिश भण्डारी,सह सचिवमा संदेश श्रेष्ठ,सदस्यहरुमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला, तृष्णा देवकोटा,दिनेश चापागाईं साथसाथै वोमन कोर्डिनेटरमा दीपा तिवारी, एड्भाइजरी कमिटीमा प्रशान्त भुसाल, विकल बराल, भुपेन्द्र भट्ट, संदेश रेग्मी चयन गरेको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र भट्टले जानकारी दिए।

    images

    " पोखरा विश्विद्यालयको क्रिकेट क्लव लाई आफ्नो कार्यकालमा थप उचाइ दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता र आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेट लाई उजागर गर्ने जानकारी "पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निर्वाचित अध्यक्ष अभिषेक यादव ले भने ।

    No description available.

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट