शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फा कार्यसमिति बैठक स्थगित

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 466
    SHARES
  • एन्फा कार्यसमिति बैठक स्थगित

    साउन ५ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठक स्थगित भएको छ ।

    images

    साउन २ गते बस्ने भनिएको बैठक अध्क्षय पंकजविक्रम नेम्वाङको अस्वस्थताका कारण स्थगित भएको थियो ।

    बैठक सुरु हुनुअघि एन्फाका पूर्व सदस्य मणिराज विष्टले सपथ लिएका थिए । निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल