शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपको लागि ५८ खेलाडी बन्द प्रशिक्षणमा

एक्सप्रेस पाना
श्रावण ८, २०७९ आइतबार
  • 513
    SHARES
  • साफ महिला च्याम्पियनसिपको लागि ५८ खेलाडी बन्द प्रशिक्षणमा

    साउन ८ काठमाडौं । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएका छन् । उक्त बन्द प्रशिक्षण भोली सोमबारदेखि सुरु हुनेछ ।

    images

    गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन

    डिफेन्डरः अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी राना मगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गंगा गुरुङ, मोनिका कुस्वार, साब, साब, रासस रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामी मगर

    images

    मिडफिल्डरः सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी राना मगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का, सञ्जु कुमाल

    फरवार्डः सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप