शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र माल्दिभ्स भिड्दै

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 453
    SHARES
  • नेपाल र माल्दिभ्स भिड्दै

    साउन ९ काठमाडौं । भारतको भुवनेश्वरमा आजबाट सुरु हुने साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ ।

    images

    कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्ने लागेको हो । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।

    साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । त्यसैले आजको खेलमा नेपाल महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल