शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फेलिक्सको गोलमा युनाइटेडमाथि एथ्लेटिको मड्रिडको जित

एक्सप्रेस पाना
श्रावण १४, २०७९ शनिबार
  • 448
    SHARES
  • फेलिक्सको गोलमा युनाइटेडमाथि एथ्लेटिको मड्रिडको जित

    एजेन्सी । पोर्चुगिच युवा फरवार्ड जोआ फेलिक्सको गोलमा प्रि-सिजनको मैत्रिपुर्णले खेलमा स्पेनिस ला लिगा फुटबल क्लब एथ्लेटिको मड्रिडले प्रिमियर लिग फुटबल क्लब म्यान्चेष्टर युनाईटेमाथि रोमाञ्चक जित निकालेको छ । 

    images

    शनिबार भएको खेलमा मड्रिडले युनाईटेडलाई १-० गोल अन्तरले पारजित गरेको हो । पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा एथ्लेटिककोले गोल गर्न सफल भयो । 

    खेलको ८५औं मिनेटमा एथ्लेटिकको लागि युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरि खेलमा १-० गोलको जित दिलाए । यस्तै खेलको अन्त्य तिर युनाईटेड १० खेलाडीमा सिमित बनेको थियो । उसका फेड्ले रातो कार्ड ब्यहोरेका थिए । यता आजको खेलमा भेट्रान्स फरर्वाड क्रिस्टियानो रोनाल्डो भने सहभागि रहेका थिएनन् । 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल