शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रिय महिला टोलीमा ३५ खेलाडी समेटिए

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 371
    SHARES
  • राष्ट्रिय महिला टोलीमा ३५ खेलाडी समेटिए

    साउन १७ काठमाडौं । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो प्रारम्भिक टोलीमा ५८ खेलाडीबाट ३५ खेलाडी घटाएका छन् । महिला राष्ट्रिय टोली हाल यस वर्षको सेप्टेम्बर ६ देखि १९ सम्म हुने साफ महिला च्याम्पियनसिपको तयारीमा छ।

    images

    नेपालले काठमाडौंको दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना गर्दैछ ।

    यस्तो छ नेपाली टोली
    गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक
    डिफेन्डरः हिरा कुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राणा, पूजा राना, पुनम जर्घा मगर, निशा ठोकर, सिर्जना चेम्जोङ, विमला विक, समीक्षा घिमिरे
    मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, सविता राना मगर, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐयर, अनिता बस्नेत, हिमा चौधरी, कुसुम काठिवडा
    फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्र भण्डारी

    images

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप