शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू२० फुटबल टोली आज स्वदेश फर्किदै

एक्सप्रेस पाना
श्रावण १९, २०७९ बिहीबार
  • 327
    SHARES
  • यू२० फुटबल टोली आज स्वदेश फर्किदै

    साउन १९ काठमाडौं । भारतको भुवनेश्वरमा जारी यू-२० साफ च्याम्पियनसिपमा सहभागि नेपाली राष्ट्रिय यू-२० टोली आज स्वदेश फर्कने भएको छ । 

    images

    अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार टोली आज दिउँसो ४ बजे भिस्टार एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गर्ने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल