शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टोटेनहमको सानदार सुरुवात

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 313
    SHARES
  • टोटेनहमको सानदार सुरुवात

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमको हस्पटले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले घरेलु मैदानमा पाहुना टोली साउथह्याम्पटनमाथि ४-१  गोलको फराकिलो जित निकालेको हो । 

    images

    टोटेनहमको सानदार जितमा रायन सेसेगनन, एरिक डियर र कुलुसेव्स्कीले समान १/१ गोल गरे । भने अर्को गोल उपहनर पाएको थियो । साउथका मोहम्मद सालिसुले आत्मघाती गोल गरे । यता पाहुना टोली साउथका वार्ड प्रोजले गरेको एक गोल सान्त्वना बन्यो । 

    खेलमा १-० गोलले पछि परेको अबस्थालाई उल्ट्याउँदै टोटेनहमले फराकिलो जित निकालेको हो । खेलको १३औं मिनेटमा पाहुना टोलीका लागि वार्डले गाल गरि सरुवाती अग्रता दिलाएका थिए । त्यसपछि टोटेनहमले लगातार गोल गरि खेलमा ४-१ गोलको जित निकाल्न सफल भयो । उक्त जित सँगै टोटेनहमले पहिलो खेलबाट ३ अंक जोडेको छ । 

    images

    अन्य खेलको नतिजा
    लिड्स युनाइटेड भर्सेस उल्भ्स (२-१)
    एभर्टन भर्सेस चेल्सी (०-१)
    बोर्नमाउथ भर्सेस एस्टन भिल्ला (२-०)
    न्युक्यासल भर्सेस नाँटिंघम फोर्स्ट (२-०)

     

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग