शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ब्राइटनसँग युनाइटेड स्तब्ध

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 369
    SHARES
  • ब्राइटनसँग युनाइटेड स्तब्ध

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा घरेलु टोली युनाइटेड ब्राइटनसँग २-१ गोलले पराजित भएको छ । 

    images

    पहिलो हाफमै २-० गोलले पछि परेको युनाइटेडले दोस्रो निकै संघष गरेको थियो ।  

    पाहुना टोली ब्राइटनको जितमा दुबै गोल पास्कल सकलले गोल गरे । उनले खेलको ३०औं मिनेटमा गोल गरि सुरुवाती अग्रता दिलाए  । त्यस्तै ३९औं मिनेटमा पुन: टोलीको अग्रता दोबर बनाए । 

    images

    दोस्रो हाफमा युनाइटेडले एक गोल उपहार पाएको थियो । त्यसपछि थप समय बाँकी गोल नहुँदा युनाइटे २-१ गोलले पराजित भयो  । उक्त हार सँगै युनाइटेडले हारबाट लिगमा सुरुवात गरेको छ । ब्राइटनले भने अवे मैदानमा ३ अंक जोड्दै लिगमा सुखद सुरुवात गरेको छ । 

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग