शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फ्रान्कफर्टविरुद्ध हुने युईएफए सुपर कपका लागि रियलको टोली घोषणा

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 411
    SHARES
  • फ्रान्कफर्टविरुद्ध हुने युईएफए सुपर कपका लागि रियलको टोली घोषणा

    एजेन्सी । स्पेनिश महारथी रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सिलोटीले इन्ट्राक्ट फ्रान्कफर्टविरुद्ध हुने युईएफए सुपर कपको फाइनल खेलका लागि २५ खेलाडी सम्मिलित टोलीको घोषणा गरेका छन् । उक्त खेल ११ अगष्टमा हुनेछ । 

    images

    उनले पहिलो टिमका २४ खेलाडी तथा तेस्रो रोजाईका गोलरक्षक लुइस लोपेजलाई टोलीमा समेटेका छन् । यस्तै टोलीमा तीन गोलरक्षक, ८ डिफेन्डर , ८ मिडफिल्डर र ६ फरवार्ड रहेको छन् ।

    युईएफए सुपर कपको लागि रियल टोली
    गोलकिपर : थिवाउट कोट्वा, एन्ड्री लुनिन र लुइस लोपेज
    डिफेन्डर : डानी कार्भाजल, इडर मिलिटाओ, डेविड अल्बा, जिसस् भालेजो, नाचो, एन्टोनियो रुडिगर, अल्भारो ओड्रिओजोला र फेर्नल्ड मेन्डी
    मिडफिल्डर : टोनी क्रुस, लुका मोड्रिच, कासेमिरो, फ्रेड्रिको भाल्भर्डे, लुकास भाजक्वेज, डानी सेबालोस, औरेलियन चौआमेनी र इडुराडो कामाभिङ्गा
    फरवार्ड : करिम बेन्जिमा, मार्को एसेन्सियो,इडन हाजार्ड, भिनिसियस जुनियर, रोड्रिगो र मारियानो 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल