शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मिडफिल्डर दीपा भारतीय क्लबमा अनुबन्ध

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 330
    SHARES
  • मिडफिल्डर दीपा भारतीय क्लबमा अनुबन्ध

    साउन २५ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर तथा विभागीय टोली नेपाल पुलिस क्लबकी दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छन् ।

    images

    मिडफिल्डर दीपाले केरेला महिला लिगका लागि भारतीय क्लब डन बस्को एफएसँग सम्झौता गरेकी हुन् । उनि प्रतियोगिताका लागि आज दिउँसो १स्२५ मा भारत प्रस्थान गर्ने छन् ।

    उनले खेल्ने केरेला महिला लिग आजबाट सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्ने छन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल