शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एभर्टनमाथि एस्टन भिल्लाको जित

एक्सप्रेस पाना
श्रावण २८, २०७९ शनिबार
  • 358
    SHARES
  • एभर्टनमाथि एस्टन भिल्लाको जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको दोस्रो खेलमा एस्टन भिल्लाले पहिलो जित निकालेको छ । 

    images

    शनिबार भएको खेलमा भिल्लाले एभर्टनलाई २-१ गोल अन्तरले हराएको हो ।

    घरेलु टोली भिल्लाको जितमा ड्यानी इन्ग्स र ईमी ब्युएन्डियाले समान १/१  गोल गरे । एभर्टनका लागि लुकास डिग्नेले आत्मघाती गोल गरे ।

    images

     

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग