शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ यू-१७ : नेपालको पहिलो खेल भुटानसँग

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 379
    SHARES
  • साफ यू-१७ : नेपालको पहिलो खेल भुटानसँग

    साउन २९ काठमाडौं । आगामी सेप्टेम्बर ५ देखि १४ सेप्टेम्बरसम्म श्रींलकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । 

    images

    दक्षिण एसियाली फुटबल महासंघ साफले सार्वजनिक गरेको खेलतलिका अनुसार नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ । उक्त खेल सेप्टेम्बर ७ मा हुनेछ । 

    समूह बी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा ९ सेप्टेम्बरमा भारतको सामना गर्नेछ । 

    images

    यता समूह ए मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

    May be an image of text that says

  • सम्बन्धित विषय:

  • # फुटबल