साउन २९ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले आइतबार पदभार ग्रहण गरेका छन् ।
उनलाई एन्फा महासचिव किरण राईले पदको जिम्मेवारी दिएका हुन् ।
एन्फाको बिहीबार बसेको दोस्रो कार्यसमिति बैठकले शाहलाई प्रवक्तामा नियुक्त गरेको थियोे ।