शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रिय टोलीमा किरण र रोहितसहित सिनियर खेलाडीको पुनरागमन

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 394
    SHARES
  • राष्ट्रिय टोलीमा किरण र रोहितसहित सिनियर खेलाडीको पुनरागमन

    साउन २९ काठमाडौं । आगामी असोजमा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ४० खेलाडी बोलाइएको छ ।

    images

    अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले काठमाडौंमा हुने खेलका लागि कप्तान किरणसहित सिनियर खेलाडीलाई बोलाएको हुन्।

    गत बिहीबार बसेको कार्यकारी समितिको बैठकले मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

    images

    बन्द प्रशिक्षणका लागि बोलाइएको ४० खेलाडी 
    गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
    डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, चिरिङ गुरुङ, सुमन अर्याल, राजिन धिमाल, निशान खड्का, अमित तामाङ
    मिडफिल्डर : संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अनशन श्रेष्ठ
    फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

  • सम्बन्धित विषय:

  • # फुटबल