शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भरत खवास क्याप्टेनमा बढुवा

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 988
    SHARES
  • भरत खवास क्याप्टेनमा बढुवा

    साउन २९ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली सदस्य ताथ त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी ९क्याप्टेन० मा बढुवा भएका छन् । 

    images

    उनी १० वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका थिए । भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

    करिब डेढ दशकअघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन् । उनी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनपछि टोलीमा परेका थिएनन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल