शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिग : चेल्सी र टोटेनहमले अंक बाँडे

एक्सप्रेस पाना
श्रावण ३०, २०७९ सोमबार
  • 252
    SHARES
  • प्रिमियर लिग : चेल्सी र टोटेनहमले अंक बाँडे

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटेनहम र चेल्सीले अंक बाँडेको छ । खेलमा चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य भएको हो ।

    images

    चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे ।

    खेल सकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यस पछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग