साउन ३० काठमाडौं । अष्ट्रेलियामा अवस्थित एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन को साधारण सभाबाट बिजय जोशी अध्यक्षतामा २०२२-२०२४ का लागी कार्य सिमिति चयन भएका छन् ।
त्यसैगरि उपाध्यक्षमा दोल्कर गुरुङ् सचिबमा संतोष अधिकारी,कोषाध्यक्षमा दीपेश राज पांडे ,पब्लिक ऑफिसरमा दीपक क्षेत्री, सदस्यमा बिनीता सिंह, पारस जोशी, मधुकर पोउडल, दिप्सन् खड्का, साबू पोउडल रहेका छन्।
तेसै गरी सल्लहकारमा जिंग ली एमलसि र कटरीना वेब वाम् रहेका छन्। अध्यक्ष बिजय जोशीले यस नया नियुक्य्त् कार्य् समितिले एडीलेड नेप्लिज क्रिकेट एशोसिएसनलाइ थप न्नया उचाइ प्रधान गर्ने र तालिका अनुसार एडीलेडमा क्रिकेटमय बनाउने उनको भनाइ थियो ।



