शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बेल्चोक ब्वाइजलाई एनसीसी कपको उपाधि

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 867
    SHARES
  • बेल्चोक ब्वाइजलाई एनसीसी कपको उपाधि

    बेल्चोक ब्वाइज २०२२ एनसीसी कपको उपाधि जितेको छ।  डिफेन्डिङ च्याम्पियन ‘ब्रेक एण्ड प्ले’ लाई ३१ रनले हराउँदै ‘बेल्चोक ब्वाइज’ एनसीसी कप २०२२ को च्याम्पियन बन्यो । 

    images

    टस  हारेर पहिले व्याटईङ्ग गरेको बेल्चोक ब्वाइजले २० ओभरमा अफ्नो ६ विकेट  गुमाउदै १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। बेल्चोक ब्वाइजका लागि इमरानले  २९ बलमा ४६ रन ,अनीशले ३६ बलमा ३५ रन को योगदान दिएका थिय। ब्रेक एन्ड प्लेका लागी मरिअनोले २ ,निरंजन ,अल्विन् ,अलोक ले १-१-१ विकेट लियका थिए ।

    १६८ रनको लक्ष्य पछ्याउन् मैदान उत्रेको ब्रेक  एन्ड प्ले ले  २० ओभरमा मात्र  ५ विकेट गुमाउदै १३७ रन बनायको थियो।ब्रेक  एन्ड प्ले का लागी सर्बधिक् रन मरिअनो ले  ४१ बलमा  ५४ रन बनायका थिए ।

    images

    प्रतियोगिताको विजेता बेल्चोक ब्वाइजले नगद २००० र च्याम्पियन ट्रफी प्राप्त गरेको छ । उपविजेताको रूपमा, ब्रेक एन्ड प्लेले $१००० र उपविजेता ट्रफी प्राप्त गर्यो।

    बेल्चोक ब्वाइजका इमरान असगर म्यान अफ द फाइनल खेलका खेलाडी बने र १०० डलर नगद पुरस्कार पाए ।

    ब्रेक एन्ड प्ले’का धीरेन्द्र गिरी ‘टूर्नामेंटको बलर’ बने र १०० डलर नगद पुरस्कार पाए । ‘बेल्चोक ब्वाइज’का बिबास थापा ‘ब्याटर अफ द टुर्नामेन्ट’ बने र १०० डलर नगद पुरस्कार पाए । 

    ब्रेक एन्ड प्ले” का मारियानो आनन्दप्पा प्लेयर अफ द टुर्नामेन्ट बने र २५० डलर नगद पुरस्कार प्राप्त गरे। । एनसीसीकप नेपाली क्यानेडियन क्रिकेट क्लब को बार्षिक कार्यक्रम हो जसलाई ब्राम्पटन सिटी द्वारा आर्थिक सहयोग प्रदान गरिन्छ। कार्यक्रमको उद्घाटन ब्र्याम्पटनका मेयर श्री प्याट्रिक ब्राउनले गर्नुभएको l 

  • सम्बन्धित विषय:

  • # क्रिकेट