शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्यासेमिरो युनाइटेडमा अनुबन्धन

एक्सप्रेस पाना
भाद्र ४, २०७९ शनिबार
  • 569
    SHARES
  • क्यासेमिरो युनाइटेडमा अनुबन्धन

    एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।

    images

    क्यासेमिरोलाई युनाइटेडले ७० मिलियन युरो ६० मिलियन युरो र थप १० मिलियन युरो एड अनमा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ । क्यासमिरोले रियलमा पाएको पारिश्रमिक भन्दा यो झन्डै दोब्बर हो ।

    ३० वर्षीय क्यासमिरो रियल मड्रिडले क्लब छाड्ने आधिकारिक रुपमा पुष्टि गरेको छ । म्यानचेस्टर युनाइटेडले केही दिनमै क्यासमिरोलाई आधिकारिक रुपमा सार्वजनिक गर्ने छ ।

    images

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • # ला लिगा