शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रदीप गिरीको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भयो : अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 243
    SHARES
  • प्रदीप गिरीको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भयो : अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

    images

    गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको प्रचण्डले जनाएका छन् ।

    नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ ।' प्रचण्डले भनेका छन् 'गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु ।'

    images

    प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड