शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्यानका कोषाध्यक्ष सिंह र भरतपुर मेयर दाहालबीच भेटवार्ता

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 368
    SHARES
  • क्यानका कोषाध्यक्ष सिंह र भरतपुर मेयर दाहालबीच भेटवार्ता

    भदौ ५ चितवन । नेपाल क्रिकेट संघ (क्यान)को कोषाध्यक्ष रोशनकुमार सिंह र भरतपुर मेयर रेणु दाहालबीच भेट भएको छ । 

    images

    यस्तै कोषाध्य सिंह सँगै चितवन जिल्ला क्रिकेट संघका सदस्यहरु, क्रिकेट अम्पायर तथा स्कोरर एसोसिएसन अफ नेपालका प्रतिनिधिहरु मिलेर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेट गरेका हुन । 

    May be an image of 8 people, people standing and outdoors

    images

    उक्त भेटमा क्यानका कोषाध्यक्ष सिंहले मेयर दाहाललाई दोस्रो कार्यकालको लागि बधाई दिदै महिला क्रिकेट प्रतियोगिता सम्पन्न गराउन क्यानको भूमिकाका बारेमा छलफल गरेका थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आयोजना सम्पन्र गर्न सिंहले मेयर दाहाललाई अनुरोध समेत गरे । 

    May be an image of 8 people, people sitting, people standing and indoor

  • सम्बन्धित विषय:

  • # क्रिकेट