शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बाबुराम नेतृत्वको नेसपाको पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 391
    SHARES
  • बाबुराम नेतृत्वको नेसपाको पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा

    भदौ ६ काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए । 

    images

    उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवाद हुन् ।

    जसपासँग असन्तुष्ट रहँदै बाबुरामले छुट्टै पार्टी गठन गरेका हुन् । उनको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई