शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्डद्वारा हर्क साम्पाङसँगै वृक्षरोपण (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 519
    SHARES
  • प्रचण्डद्वारा हर्क साम्पाङसँगै वृक्षरोपण (फोटो फिचर)

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निम्तो स्वीकार्दै प्रचण्ड आज धरानको सर्दु जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् । 

    images

    दुई साता अघि मात्रै काठमाडौं आएका बेला उनले दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरुलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए । मेयर हर्क साम्पाङ श्रमदानका कारण देशभर चर्चित छन् ।

    May be an image of 4 people, people standing and outdoors

    images

    May be an image of 6 people, people standing, tree and outdoors

    May be an image of 6 people, people standing, tree and outdoors

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # हर्क