शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केन्याद्वारा नेपाललाई १३३ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 307
    SHARES
  • केन्याद्वारा नेपाललाई १३३ रनको विजयी लक्ष्य

    भदौ १० काठमाडौ । केन्यामा जारी दोस्रो टि२० खेलमा घरेलु टोली केन्याले नेपाललाई १३३ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको हो ।

    images

    केन्याका लागि राकेप पटेलले सर्बाधिक ३५ रन बनाएका थिए भने नहेमिआह ओढीआमहोले २९ रन बनाएका थिए । त्यस्तै इरफान करिमले २२ रनको योगदान दिएका थिए ।

    त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले २/२ विकेट तथा पवन सराफले एक विकेट लिएका थिए ।

    images

    नेपालले यसअघि पहिलो खेलमा विहिबार केन्यालाई पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको थियो । केन्यासँग नेपालले ५ खेलको टि२० सिरिज र ३ खेलको एकदिवसिय सिरिज खेल्दै छ ।    

  • सम्बन्धित विषय:

  • # क्रिकेट