शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राजबिर सिंङको कप्तानिमा नवौं राष्ट्रिय खेलको लागि दाङ जिल्ला पुरुष क्रीकेट टिमको घोषणा

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 428
    SHARES
  • राजबिर सिंङको कप्तानिमा नवौं राष्ट्रिय खेलको लागि दाङ जिल्ला पुरुष क्रीकेट टिमको घोषणा

    बिकाश भट्टराई दाङ/ आसन्न असोज २८ गते बाट गण्डकी प्रदेशले आयोजना गर्न लागेको बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आज
    दांग जिल्लाले पुर्व यु१९ खेलाडि राजबिर सिङको कप्तानिमा १४ सदस्यीय पुरुष क्रिकेट टोली को घोषणा गरेको छ l दुई दिनसम्म चलेको क्रीकेट क्याम्प बाट उक्त टोलि निकालिएको हो ।

    images

    टीममा पर्न सफल खेलाडी यसप्रकार रहेका छन l

    १.राजबीर सिंह (कप्तान)
    २.सुशान्त सिंह थापा (उप कप्तान)
    ३.बिराट सिंह भण्डारी
    ४.सन्देश पाण्डे
    ५.शिशिर डाँगी
    ६.बिसम थापा
    ७.आशीष वली
    ८.तुल बहादुर थापा
    ९.प्रकाश ठकुरी
    १०.बिर बहादुर घर्ती मगर
    ११.करण जि.एम.
    १२.अमित तामांग
    १३.अनुप न्यौपाने
    १४.मिलन बि.सी.

    images

    बैकल्पिक खेलाडी हरु
    १.सन्तोष के.सी.
    २.आकाश चौधरी
    ३.रूपेश कँडेल
    ४.रामबरन यादव

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद