शुक्रबार, भाद्र २६ गते २०८३
images

काबुलमा अर्को हमला हुनसक्ने अमेरिकाको चेतावनी 

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 321
    SHARES
  • काबुलमा अर्को हमला हुनसक्ने अमेरिकाको चेतावनी 

    भदौ १३ एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलको अवस्था अत्यन्तै खतरा भएकोले अर्को हमला हुनसक्ने चेतावनी दिएको सैन्य स्रोतले बताएको खबर समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    images

    काबुल अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षाका लागि ७ हजार अमेरिकी सेना खटाएको छ । तर त्यहाँ आईएसले आक्रमण गरिरहेको छ । बिहीबार भएको आक्रमणमा १६९ अफगान नागरिक र १३ अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

    त्यसको बदलास्वरुप मअमेरिकाले शनिबार ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा आईएसका योजनाकारको मृत्यु भएको अमेरिकाको दावी छ । त्यसको एक दिन पनि नबित्दै अमेरिकाले पुनस् अर्को हमला हुनसक्ने भन्दै अहिले चेतावनी दिएको हो ।

    images