शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केन्याविरुद्ध टस हारेर नेपाल बलिङमा

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 240
    SHARES
  • केन्याविरुद्ध टस हारेर नेपाल बलिङमा

    भदौ १२ काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टि२० खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

    images

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङको निम्तो पाएको हो । 

    यस्तै केन्याविरुद्धको तेस्रो खेलका लागि सुरुवाती-११ मा पर्दै विकेटकिपर अर्जुन साउदले नेपालका लागि डेब्यु गरेका छन् । यस खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । आसिफ शेख र वसिर अहमेद बाहिर रहदा अर्जुन र शाहब आलमले सुरुआती -११ मा स्थान बनाएका छन् ।  

    images

    घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट