शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफका लागि पाकिस्तानको टोली काठमाडौंमा

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 284
    SHARES
  • साफका लागि पाकिस्तानको टोली काठमाडौंमा

    भदौ १३ काठमाडौं । भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको लागि पाकिस्तानको राष्ट्रिय महिला फुटबल टोली काठमाडौंमा आईपुगेका छन् । 

    images

    अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पाकिस्तानको टोली सोमबार विहान २४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थालमा अवतरण गरेका हुन् । उक्त टोलीलाई पूर्व सह सदस्य मनिष जोशी र सरिला श्रेष्ठ स्वागत गरेका थिए । यस अघि गत बिहिवार भुटानको टोली काठमाडौं आइसकेका छन् । 

    May be an image of 7 people and people standing

    images

    महिला साफमा सात राष्ट्रको सहभागिता रहेको छ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ भने समुह बी मा आयोजक नेपालसॅंगै श्रीलंका र भुटान रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप