शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र केन्याबीचको चौंथो खेल आज

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 252
    SHARES
  • नेपाल र केन्याबीचको चौंथो खेल आज

    भदौ १३ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली केन्याविरुद्ध चौंथो टि२० खेलमा प्रतिस्पर्धा गर्दैछ ।

    images

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

    घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ ।

    images

    पाँच खेलको टि२० सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट