शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जीएमई हानारो कपमा नेपाली टीमसँग पाकिस्तान पराजित

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 334
    SHARES
  • जीएमई हानारो कपमा नेपाली टीमसँग पाकिस्तान पराजित

    भदौ १३ काठमाडौं । १६ देशबीच भएको जीएमई हानारो कप फुटबल प्रतियोगिताको पहिलो चरणमा नेपालले पाकिस्तानलाई ११-० गोलले पराजित गरेको छ ।

    images

    Photo First.jpeg

    नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरे । अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २-१ ले मंगोलियाले सिआईएस नेशन्सलाई ४-१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् । पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।

    images

    Photo 3rd..jpeg

  • सम्बन्धित विषय:

  • # फुटबल