शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हल्ट प्राइज पोखरा बिस्वविद्यालयको क्याम्पस डायरेक्टरमा केशरी चयन

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 560
    SHARES
  • हल्ट प्राइज पोखरा बिस्वविद्यालयको क्याम्पस डायरेक्टरमा केशरी चयन

    हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२-२०२३ को क्याम्पस  डायरेक्टरको रूपमा सूरज राज केशरी चयन भएका छ्न् ।

    images

    "हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिन्छ । यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलता समेत पैदा गर्ने भएको हुँदा यसको महत्व छ र आफ्नो कार्यकालमा यस पर्तियोगितालाइ थप नया आयाम दिने "उनले बताए।

    विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

    images

    गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरिले नेतृत्व गर्दैछन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट