शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डिबालाको २ गोल रोमाको सहज जित

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 372
    SHARES
  • डिबालाको २ गोल रोमाको सहज जित

    एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत गएराती सम्पन्न भएको खेलमा एएस रोमाले मोन्जामाथि शानदार जित निकालेको छ । रोमाले मोन्जालाई ३(० गोल अन्तरले पराजित गरेको हो ।

    images

    रोमाको जितमा पाउलो डिबालाले २ गोल गरे भने रोजर इबानेजले एक गोल गरेका थिए ।

    डिबालाले खेलको १८औं र ३२औं मिनेटमा गोल गरेका थिए भने इबानेजले ६१औँ मिनेटमा गोल गरेका थिए ।

    images

    उक्त जितसँगै रोमा सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ । रोमाको ४ खेलमा १० अंक रहेको छ । त्यस्तै मोन्जाले भने अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिरी ए