शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पिएसजीको सहज जित

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 291
    SHARES
  • पिएसजीको सहज जित

    भदौ १६ काठमाडौं । साविको विजेता पिएसजीले फ्रेन्च लिग वान अन्तर्गत टोउलोउसविरुद्ध सहज जित हासिल निकालेको छ ।

    images

    गएराती सम्पन्न भएको खेलमा पिएसजीले टोउलोउसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा नेएमार, किलियन एम्बाप्पे र जुआन बेर्नाटले १/१ गोल गरेका थिए ।

    उक्त जितसँगै पिएसजीको जारी सिजनको लिगमा चौथो जित हो । ५ खेलमा ४ जित र एक बराबरी खेलेको पिएसजीको ५ खेलमा १३ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।

    images

    त्यस्तै टोउलोउसको ५ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा १३औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फ्रेन्च लिग वान