शनिबार, श्रावण ३० गते २०८३
images
images

युनाइटेडले गर्यो एन्टोनीलाई सार्वजनिक

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 344
    SHARES
  • युनाइटेडले गर्यो एन्टोनीलाई सार्वजनिक

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन विंगर एन्टोनीलाई सार्वजनिक गरेको छ । युनाइटेडले एन्टोनीलाई ९५ मिलियन युरोमा अनुबन्ध गरेको हो । उनलाई युनाइटेडले डच क्लब आयाक्सबाट अनुबन्धन गरेको हो ।

    images

    योसँगै एन्टोनी प्रिमियर लिगमा महँगा खेलाडीको सूचीमा चौथो स्थानमा परेका छन्। यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई पनि १०० मिलियन युरोमा अनुबन्ध गरेको थियो। २२ वर्षीय एन्टोनीलाई सम्भावित सन् २०२७ सम्मका लागि युनाइटेडले अनुबन्ध गरेको हो। यसपछि पनि उनको म्याद थप गर्न सकिने बताइएको छ। 

     

    images

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग