शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

एक्सप्रेस पाना
भाद्र २१, २०७९ मंगलबार
  • 220
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

    भदौ २१ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधाई दिएका छन् ।

    images

    ४७ वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनले आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा